२३ आश्विन २०८३, शुक्रबार
राजनीति

नेपाल समूहको स्थायी कमिटी बैठक जारी

काठमाडौं । नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल समूहको स्थायी कमिटी बैठक शुरु भएको छ । एक नेताका अनुसार बैठक भर्चुअल माध्यममा चलिरहेको हो । प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएपछि पहिलो पटक स्थायी कमिटी बैठक बसेको हो । नेता