२३ बैशाख २०८३, बुधबार
राजनीति

नवनियुक्त ७ मन्त्री र १ राज्यमन्त्रीले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौँ । नवनियक्त मन्त्रीहरु तथा राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । राष्ट्रपति भवन शितल निवासमा आयोजित विशेष समारोहमा आज बिहिबार अपरान्ह राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त मन्त्रीहरु तथा राज्यमन्त्रीहरुलाई नेपालको संविधानको धारा ८० बमोजिम पद तथा गोपनियताको शपथ