११ असार २०८३, बिहिबार
राजनीति

प्रचण्ड र देउवाको सेटिङ् धेरै दिन नटिक्ने भन्दै गोकुल बाँस्कोटाले दिए कडा प्रतिक्रिया

नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले नेपाल पृथ्वीको यस्तो ठाउॅंमा छ कि युद्द वा हस्तक्षेपवाट यस्लाई ध्वस्त गर्न कसैले नसक्ने बताएका छन्। नेता बाँस्कोटाले अस्थीर र कमजोर पार्न समाजका सबभन्दा उत्तेजक कडीहरुमा टेकेर आगो झोसिदियो, दुईचार एनजिओ आठदश अनलाइन दुईचार एजेण्डा