कर्णाली । कर्णाली प्रदेशसभाको आठौं अधिवेशनको दोस्रो बैठक आज बस्दैछ । प्रदेशसभामा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले आफूले यही जेठ २४ गते सभामा राखेको मागमा सरकारले ध्यान नदिएको भन्दै सभा अवरुद्ध गर्दै आएको छ । उक्त दिनको बैठकमा एमाले