११ असार २०८३, बिहिबार
राजनीति

‘राष्ट्र, जनता, सुशासन र विकास केन्द्रित परराष्ट्र नीति नेपालको प्राथमिकता’

काठमाडौँ । नेपाल सरकारले राष्ट्र, जनता, सुशासन र विकास केन्द्रित परराष्ट्र नीति अवलम्बन गरेको स्पष्ट गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले विश्व शान्ति, समृद्धि र विकासलाई नै त्यसले विशेष जोड दिएको बताएको छ । परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानले सम्पादन एवं प्रकाशन