६ असार २०८३, शनिबार
राजनीति

एकीकृत समाजवादीको सचिवमा रामकुमारी झाँक्री

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले सचिवमा रामकुमारी झाँक्रीलाई चयन गर्ने भएको छ । बुधबार बसेको स्थायी कमिटीको बैठकले झाँक्रीलाई सचिव चयन गर्ने सहमति भएको हो । त्यस्तैगरी स्थायी कमिटी सदस्य, पोलिटव्युरो र केन्द्रीय कमिटीका सदस्यहरुको टुंगो लगाउन लागेको एक