९ श्रावण २०८३, शनिबार
राजनीति

अखिल क्रान्तिकारीको अध्यक्षमा पञ्चा सिंह

काठमाडौं । सत्तारुढ दल माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको अध्यक्ष पञ्चा सिंह बनेकी छन् । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज बिहान अध्यक्ष प्रचण्डले अखिल क्रान्तिकारीको अध्यक्षमा सिंह हुने निर्णय सुनाएका हुन् । अखिल क्रान्तिकारीको इतिहासमा महिला अध्यक्ष बनेको यो