२४ बैशाख २०८३, बिहिबार
राजनीति

कांग्रेस वडा अधिवेशन : म्याग्दीका ४५ मध्ये ४१ वडामा सर्वसम्मत

म्याग्दी । नेपाली कांग्रेसको वडा अधिवेशन अन्तर्गत ४५ वडा रहेको म्याग्दीमा ४३ वडामा नेतृत्व चयन भएको छ । तीमध्ये ४१ वडामा सर्वसम्मत र दुई वडामा निर्वाचनबाट नेतृत्व चयन भएको हो । नेपाली काँग्रेस म्याग्दीका प्रवक्ता अजयमिलन श्रेष्ठले मतदान प्रक्रियाबाट बेनी