२४ आश्विन २०८३, शनिबार
राजनीति

सर्वोच्चमा प्रहरीको ठाडो हस्तक्षेप : बारका अध्यक्षसहित १२ जना वकिल घाइते

काठमाडौँ । सर्वोच्च अदालत परिसरमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै आन्दोलनरत कानुन व्यवसायीहरूमाथि आज प्रहरीले लाठीचार्ज गरेको छ । प्रदर्शनका क्रममा कानुन व्यवसायीहरू र प्रहरीबीच धकेलाधकेल समेत भएपछि सोही क्रममा प्रहरीले लाठी प्रहार गरेको हो । प्रहरीको लाठी प्रहारबाट