९ श्रावण २०८३, शनिबार
राजनीति

राष्ट्रपति भण्डारीलाई भेट्न शीतल निवास जाँदै प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न आज शुक्रबार दिउँसो शीतल निवास जाने भएका छन् । बालुवाटार स्रोतले नियमित भेटवार्ता भनेपनि आजै मन्त्रिपरिषद् विस्तार गरेर सपथ गराउने तयारीस्वरुप प्रधानमन्त्री देउवा राष्ट्रपति कार्यालय जान लागेको सहजै अनुमान गर्न सकिन्छ