यी हुन् सत्ता गठबन्धनवाट नयाँ मन्त्री बन्न लागेका सम्भावित अनुहारहरु
काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक आज आइतबार बिहान १० बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्न लागेको छ । बालुवाटार स्रोतका अनुसार बैठकमा संसदमा सत्तापक्षको रणनीति र मन्त्रिपरिषद् विस्तारका सन्दर्भमा छलफल हुने बुझिएको छ । आजै बस्न लागेको सत्ता गठबन्धनका नेताको