२४ बैशाख २०८३, बिहिबार
राजनीति

नेकपा (एकीकृत समाजवादी) प्रदेश १ को संसदीय दलको नेतामा राजेन्द्र राई चयन

माधव नेपाल नेतृको नेकपा (एकीकृत समाजवादी) प्रदेश १ संसदीय दलको नेतामा राजेन्द्र राई चयन भएका छन् । सोमबार बसेको संसदीय दलको बैठकले राईलाई दलको नेता चयन गरेको एक नेताले जानकारी दिए । प्रदेशसभामा दलको नेता चयन भएसँगै भीम आचार्य नेतृत्वको