चितवन पुगेर अर्थमन्त्रीले भने- एमसिसीको विषयमा गठबन्धनले निर्णय गर्छ
चितवन । अर्थमन्त्री जनार्दन शर्माले एमसिसीको विषयमा पाँच दलीय गठबन्धनले निर्णय गर्ने बताएका छन् । आज यहाँ पत्रकारहरुसँग कुराकानी गर्दै उनले गठबन्धनको सरकार भएकाले उसैको निर्णयानुसार चल्ने बताएका हुन् । उनले भने, “ यसबारे गठबन्धनभित्र छलफल भइरहेको छ । सरकारमा