८ बैशाख २०८१, शनिबार
पत्रपत्रिकावाट

महन्थ ठाकुरलाई नयाँ प्रधानमन्त्री बनाउने ओलीको ठुलो रणनीति

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली शेरबहादुर देउवा र पुष्पकमल दाहाललाई सत्ता सुम्पनु पर्ने अवस्था आएको खण्डमा बरु जसपाका महन्थ ठाकुरलाई प्रधानमन्त्री बनाउन तयार देखिन्छन् । प्रधानमन्त्री पाउने विकल्प हुँदाहुँदै ठाकुर र उनको समूह तेस्रो शक्ति बनेर देउवा–दाहालसँग टाँसिन तयार