२२ बैशाख २०८१, शनिबार
पत्रपत्रिकावाट

तोकिएको समयमा कांग्रेसको महाधिवेशन नहुने संकेत : पुनः कार्यतालिका हेरफेर हुने

काठमाडौं । नेपाली कांग्रेसको पूर्वनिर्धारित १४ औं महाधिवेशनको कार्यतालिका फेरि हेरफेर हुने भएको छ । पार्टीको क्रियाशील सदस्यता वितरणमा भएको ढिलाइ, नयाँ वितरित र नवीकरण सम्पन्न विवरण प्रणालीमा राख्न गरिएको ढिलाइ र अन्य पार्टीबाट आएकाको समायोजन प्रक्रिया बाँकी रहेका कारण