५ जेष्ठ २०८१, शनिबार
पत्रपत्रिकावाट

जसपालाई सरकारमा जाने बाटो खुल्यो, को-को बन्दै छन् मन्त्री ?

काठमाडौं । सरकारले जनता समाजवादी पार्टीका १ सय २० जना नेता कार्यकर्ताको मुद्दा फिर्ता लिने निर्णय गरेको छ । सरकारको निर्णयसँग जसपालाई अब सरकारमा जाने बाटो खुलेको छ । यद्यपि जेलमा रहेका सांसद रेमश चौधरीलाई रिहा गर्नुपर्ने माग सम्बोधन गर्न