६ बैशाख २०८१, बिहिबार
पत्रपत्रिकावाट

भारतीय अवरोधबाट भारतीय बजारमा जानेमात्र होइन, तेस्रो मुलुकतर्फ निकासी हुने वस्तुमा समेत झमेला

भदौ ९, काठमाडौँ । नेपाल–भारत वाणिज्य सन्धिले दुवै देशका उत्पादनलाई एकअर्काको बजारमा पारस्परिक प्राथमिकता दिने उल्लेख गरेको छ । सन्धिको व्यवस्थाअनुसार नेपालमा मापदण्ड पूरा गरेर उत्पादित वस्तुले भारतीय बजारमा राष्ट्रिय व्यवहार पाउनुपर्ने हो । तर, भारतीय पक्षबाट बेलाबेलामा गरिने गैरभन्सार