१४ बैशाख २०८१, शुक्रबार
पत्रपत्रिकावाट

झा दम्पती हत्या : बाकसभित्र दाउरामा मट्टितेल हालेर शव जलाइयो

काठमाडौं । मुसाफिर दम्पतीको शव बिहीबार बोराभित्र हालेर खाल्डोमा गाडेको अवस्थामा फेला परेको थियो । शव भेटाउन प्रहरीलाई महिना दिन लागेको थियो । गत फागुन १० गते रातिको खाना खाएर मुसाफिर झा र उनी श्रीमती गीता देवी अलग–अलगत कोठामा आराम