१५ आश्विन २०८१, मंगलबार
समाचार

कपिलवस्तुमा अज्ञात समूहले गोली हानेर एक जनाको हत्या

बुटवल । कपिलवस्तु जिल्लामा अज्ञात समूहले गोली हानी एकजनाको हत्या गरेको छ । कपिलवस्तुको मायादेवी गाँउपालिका-६ मदरहवा बस्ने ५५ वर्षीय घुरहु पासीलाई गोली हानी हत्या गरिएको प्रहरीले जानकारी दिएको छ । पासीलाई मायादेवी गाँउपालिका-५ को महादेवको एक खाली घरमा गोली