७ चैत्र २०८२, शनिबार
समाचार

नेप्से परिसूचक १०.४३ अङ्कले बढ्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १० दशमलव ४३ अङ्कले बढेर दुई हजार ६७६ दशमलव शून्य तीन बिन्दुमा कायम भएको छ । यो शून्य दशमलव ३९ प्रतिशतको वृद्धि हो । आज ३३३ कम्पनीको एक करोड ४६ लाख ९३र हजार