४ बैशाख २०८३, शुक्रबार
समाचार

हिजो स्थगित गरिएको प्रतिनिधिसभाको बैठक आज बस्दै

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजेका लागि बोलाइएको हो । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोध गरेपछि हिजो विहीबार स्थगित गरिएको प्रतिनिधिसभाको बैठक आज बस्न लागेको हो । प्रतिनिधिसभाको हिजोको