काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा आज भएको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्समाथि सहज जित हासिल गर्दै शीर्ष स्थानमा उक्लिएको छ । आज बुधवारको खेलमा जनकपुरलाई ७२ रनले पराजित गर्दै सुदूरपश्चिम लिगको शीर्ष स्थानमा उक्लिएको हो