१७ श्रावण २०८३, आइतबार
समाचार

एनपिएल : जनकपुरले काठमाडौँलाई ५ विकेटले हरायो

काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगितामा आज भएको दोस्रो खेलमा जनकपुर बोल्ट्सले काठमाडौँ गुर्खाजलाई हराएको छ । केहीबेर अघि सम्पन्न खेलमा जनकपुरले काठमाडौँलाई ५ विकेटले पराजित गरेको हो । आजको दोस्रो खेलमा काठमाडौंमाथि जितका साथ जनकपुर