१२ कार्तिक २०८३, बिहिबार
समाचार

हतियार सहित बाबु छोरा पक्राउ

१८ फागुन, जाजरकोट । जुनिचाँदे गाउँपालिका-११ कोर्ताङ स्थित चन्द्रबहादुर शाहीको घरवाट बन्दुक, गोलीलगायतका हतियारहरु प्रहरीले बरामद गरेको छ । बाह्रबोर बन्दुक २ थान, भरुवा बन्दुक ३ थान, दुई नाले बन्दुक १ थान, इयर गन १ थान, भरुवा बन्दुकमा प्रयोग हुने