काठमाडौं : बुढीगण्डकी जलविद्युत आयोजना चिनियाँ कम्पनीसँग खोसेर भारतीयलाई दिन लागेको त्यहाँको एक प्रमुख अखबारले दावी गरेको छ। टाइम्स अफ इन्डियाले भारतको सरकारी कम्पनी एनएचपिसीलार्इ दिनको लागि चीनको गेजुवासँग सम्झौता रद्द गरिएको जनाएको हो। उपप्रधान तथा उर्जामन्त्री कमल थापाको ट्विट