२० फागुन, काठमाण्डौ । कान्तिपुरको अवहेलना मुद्दा न्यायाधीशद्वय डम्बरबहादुर शाही र बमकुमार श्रेष्ठको इजलासमा तोकिएको छ । कान्तिपुर दैनिकका सञ्चालक बयान दिन शुक्रबार सर्वोच्च अदालत गएपनि समय अभावका कारण मुद्दा आजको लागि सारिएको थियो । प्रधानन्यायाधीश गोपाल पराजुलीका चार जन्ममिति