६ मंसिर २०८३, आइतबार
समाचार

आर्सनल युरोपा लिगकाे क्वार्टरफाइनल प्रवेश

एजेन्सी, २ चैत । आर्सनल युरोपा लिगको क्र्वाटरफाइनलमा प्रवेश गरेको छ । घरेलु मैदान इमिरेट्स स्टेडियममा भएको खेलमा इटालियन क्लब एसी मिलानलाई तीन एकले हराउँदै समग्रमा ५–१ को जित निकालेको छ । जसबाट आर्सनलले अन्तिम आठमा स्थान बनायो । पहिलो