२२ भदौ २०८३, सोमबार
समाचार

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

२९ चैत, विराटनगर । मोरङको पथरी शनिश्चरे–१० मा बुधबार राति मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । मोटरसाइकल चालक पथरी–शनिश्चरे हसन्दहका ४८ वर्षीय हरिबहादुर केसीको उपचारका क्रममा विहीबार मृत्यु भएको प्रहरी प्रदेश कार्यालय, विराटनगरले जनाएको छ । डाँस