उपराष्ट्रपतिमा नन्दबहादुर पुन निर्विरोध
३ चैत, काठमाण्डाै । उपराष्ट्रपतिमा नन्दबहादुर पुन निर्विरोध निर्वाचित हुनुभएको छ । उपराष्ट्रपतिका लागि आज भएको मनोनयनमा नन्दबहादुर पुनको मात्रै उम्मेदवारी परेपछि उहाँ दोस्रो कार्याकालका लागि निर्विरोध उपराष्ट्रपति बन्नुभएको हो । तर निर्वाचन आयोगले चुनावी प्रक्रिया पूरा गर्नु पर्ने भएकाले