१२ श्रावण २०८३, मंगलबार
समाचार

विमान दुर्घटनाप्रति प्रधानमन्त्री ओलीको दु:ख व्यक्त

२ चैत, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले २८ फागुनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा भएको बंगला एअर दुर्घटना घटनाप्रति दुःख व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले दुर्घटनापछि गर्नुपर्ने उद्धार तथा उपचारका कार्यमा सरकारको तर्फबाट तत्काल कुनै कमी रहन नदिएको बताए