९ कार्तिक २०८३, सोमबार
समाचार

महोत्तरीका पुरुष मुसहरको अाैसत आयु ४० वर्ष

१८ वैशाख, काठमाण्डौ । महोत्तरीको गौशाला नगरपालिका–७ स्थित मनहर्वा बस्तीका मुसहर (दलित) समुदायका पुरुष ४० वर्षभन्दा बढी बाँच्दैनन् । १२५ घरधुरी रहेको यहाँका मुसहर समुदायका पुरुषको औसत आयु ४० वर्ष मात्र रहेको मनहर्वा बस्तीका महिला मुसहरले बताएका हुन् । दैनिक