१२ श्रावण २०८३, मंगलबार
समाचार

म्यानचेस्टर सिटी उपाधिका नजिक,  २ खेल मात्रै जिते पुग्ने

एजेन्सी, २९ फागुन ।  इंग्लिस प्रिमियर लिग अन्तर्गत सोमबार राती भएको खेलमा म्यान्चेष्टर सिटी विजयी भएको छ । डेविड सिल्भाले दुई गोल गरेपछि सिटीले स्टोकलाई २–० ले हरायो । स्टोक सिटीको मैदानमा भएको खेलमा जित हात पार्दै म्यान्चेष्टर सिटीले लिग