एजेन्सी, २८ चैत । आउँदो सेप्टेम्बर महिनामा भारतमा हुने भनिएको एसीसी एसिया कप यूएईमा सरेको छ । लाहोरमा बसेको एसीसीको बोर्ड बैठकले सिनियर र जुनियर स्तरको एशिया कपको आयोजनास्थल र मिति तय गरेको हो । भारत र पाकिस्तानबीचको राजनीतिक अस्थिरताका