२९ आश्विन २०८३, बिहिबार
समाचार

लिच्छविकालीन ढुङ्गेधारा मर्मत गरिँदै

१६ असोज, काठमाडौँ । काठमाडौँ महानगरपालिका– १ वडाले चालु आर्थिक वर्षमा ढुङ्गेधारा मर्मतलाई प्राथमिकता दिएको छ । उक्त वडामा रहेका चार ढुङ्गेधारा मर्मत गर्नुपर्ने भएकाले यसवर्ष प्राथमितामा राखिएको वडाध्यक्ष भरतलाल श्रेष्ठले जानकारी दिनुभयो । उक्त वडाको विकास निर्माणका लागि गत