१६ भदौ २०८३, मंगलबार
समाचार

नयाँ संविधानसँगै लगानीको लहर

२ असोज, चितवन । नयाँ संविधान जारी भएसँगै लगानीको लहर चलेको छ । पर्ख र हेरको अवस्थामा रहेका लगानीकर्ता उत्पादनमूलक क्षेत्रमा लागेका छन् । उद्योगीले क्षमता विस्तार गरेका छन् । विदेशमा रहेका विदेशी लगानीकर्तासहित नेपाल फर्किएर लगानी गर्ने क्रम शुरु