२९ आश्विन २०८३, बिहिबार
समाचार

स्थायी राजधानीका लागि विराटनगर पूर्वाधारयुक्त शहर : मन्त्री पण्डित

१६ असोज, विराटनगर । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले प्रदेश नं १ को स्थायी राजधानीका लागि विराटनगर भौतिक पूर्वाधारयुक्त शहर भएको बताउनुभएको छ । उद्योग सङ्गठन मोरङ र मोरङ व्यापार सङ्घद्वारा आज यहाँ आयोजित छलफल कार्यक्रममा उहाँले स्थायी