१४ भदौ, रमादी, इराक । पश्चिमी इराकको अल क्वाम नगरमा बुधबार एक व्यक्तिले आत्मघाती बम जडान गरेको कार प्रहरीको गस्तीमा लगेर ठोक्काउँदा भएको विस्फोटमा परी ११ जनाको ज्यान गएको छ । उक्त कारबम हमलामा परी ज्यान जानेमा कम्तीमा पाँच जना