२९ आश्विन २०८३, बिहिबार
समाचार

व्यक्तिले होइन, विधिले काम गर्ने प्रणाली बसाउनुपर्छ : आयोग

१७ असोज, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विकास निर्माणका काममा सरकारलाई सहयोग पु¥याउने ढङ्गबाट काम गरिरहेको संसदीय समितिलाई जानकारी गराएको छ । प्रतिनिधिसभा राज्यव्यवस्था समितिमा आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले आगामी दिनमा आग्रह पूर्वाग्रहको भावना राखेर कसैलाई पनि दुःख