२९ आश्विन २०८३, बिहिबार
समाचार

कृषिलाई प्राथमिकतामा राख्नुपर्ने : कृषिमन्त्री खनाल

१८ असोज, सिन्धुली । कृषि पेशा राष्ट्रको प्राथमिकतामा अहिलेसम्म नपरेको कृषिमन्त्री चक्रपाणि खनालले बताउनुभएको छ । कृषि, भूमि व्यवस्थापन तथा सहकारीमन्त्रीसमेत रहनुभएका मन्त्री खनालले नेपाल पत्रकार महासङ्घ सिन्धुली शाखाले आज यहाँ गरेको पत्रकार भेटघाट कार्यक्रममा कृषिलाई राष्ट्रको प्राथमिकतामा नराखे देशको