अन्तर्राष्ट्रिय युवा दिवस
२० साउन, इटहरी । प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले युवाशक्तिलाई समृद्ध बनाउने अभियानमा सक्रिय गराउनका लागि ठोस नीति र कानून तयार गर्न छलफल भइरहेको बताउनुभएको छ । उण्डाइसौँ औँ अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा जिल्ला युवा