१७ भदौ, इनरुवा । जिल्ला अस्पताल इनरुवा सुनसरीमा सर्पदंशको बिरामीको सङ्ख्यामा वृद्धि भएको छ । अस्पतालमा चालु आवको साउनदेखि अहिलेसम्ममा ७५ सर्पदंशका बिरामी आएको जिल्ला अस्पताल इनरुवाका मेडिकल सुपरीडेन्ट डा बिना शाक्यले जानकारी दिनुभयो । अस्पतालमा स्नेक बाइट पोजेटिभ १६