एनआईसी बैंकले शुरु गर्यो ‘साथी’ नामक फेसबुक च्याटबोट
११ पुस, काठमाडौं । एनआईसी एशिया बैंकले ग्राहकहरुको सहजताका लागि ‘साथी’नामक फेसबुक ‘च्याटबोट’ सञ्चालनमा ल्याएको छ । ‘बैंक पनि, साथी पनि, राम्रो पनि, हाम्रो पनि’ भन्ने आफ्नो नारालाई आत्मसाथ गर्दैै उक्त च्याटबोट मंगलबारबाट सञ्चालनमा ल्याइएको बैंकका नायव प्रमुख सूचना अधिकारी