१४ भदौ २०८३, आइतबार
समाचार

सिक्लेसमा पक्की बाटो बन्ने आशा

५ मङ्सिर, पोखरा । कास्कीको पर्यटकीय गाउँ सिक्लेसलाई नयाँ तथा विकास गरिनुपर्ने गन्तव्यमा सरकारले सूचीकृत गरेसँगै यहाँको पहिलो आवश्यकताका रुपमा लिइएको पक्की बाटो बन्ने आशा जगाएको छ । लमजुङ हिमालको काखमा अवस्थित सुन्दर गाउँ सिक्लेस पर्यटकलाई लोभ्याउने गाउँ भए पनि