२८ असार २०८३, आइतबार
समाचार

कृषिमै जीवन बिताउने जोश

१३ कात्तिक, भजनी । कैलालीको टीकापुर नगरपालिका–१ बस्ने २५ वर्षीय छत्र कार्कीले आफ्नो जीवनकाल कृषि पेशामा नै बिताउने घोषणा गरेका छन् । टीकापुरस्थित पशुपक्षी तथा मत्स्य फर्म दर्ता गरी २०७२ सालदेखि व्यावसायिक रुपमै माछा, बाख्रा, भैँसी, लोकल कुखुरालगायत उत्पादनको क्षेत्रमा