१४ भदौ २०८३, आइतबार
समाचार

भारतीय राष्ट्रपति र अस्ट्रेलियाली प्रधानमन्त्रीबीच भेटवार्ता

६ मङ्सिर, सिड्नी । अस्ट्रेलिया भ्रमणमा रहनुभएका भारतीय राष्ट्रपति रामनाथ कोविन्दसँग अष्टे«लियाली प्रधानमन्त्री स्कट मोरिसनले बिहीबार सिड्नीमा शिष्टाचार भेट गर्नुभएको छ । चारदिने भ्रमणका क्रममा बुधबार बिहान राष्ट्रपति कोविन्द अष्ट्रेलिया पुग्नु भएको थियो । भारतीय राष्ट्रपति कोविन्द, उहाँका श्रीमती सवितालगायतलाई