२८ असार २०८३, आइतबार
समाचार

चुरे विनाश राष्ट्रिय समस्या : पूर्व राष्ट्रपति डा. यादव

१३ कात्तिक, धनुषा । पूर्व राष्ट्रपति डा. रामवरण यादवले चुरे विनाश राष्ट्रिय समस्या भएको हुँदा स्थानीय, प्रदेश र सङ्घीय तीनै सरकारले गम्भीरतापूर्वक लिनुपर्ने धारणा व्यक्त गर्नु भएको छ । आज जनकपुरस्थित सिद्धार्थ शिशु सदनमा आयोजित ‘सफा जनकपुर हरित जनकपुर तथा