२८ असार २०८३, आइतबार
समाचार

जलविद्युत् क्षेत्रको जानकारी दिन मेला

१२ कात्तिक, काठमाडौँ । नेपालको ऊर्जा तथा जलविद्युत् क्षेत्रमा वैदेशिक लगानी भित्र्याउने र लगानीको विभिन्न ढाँचाका बारेमा जानकारी गराउने लक्ष्यसाथ ‘हिमालयन हाइड्रो एक्पो २०१९’ आयोजना गरिने भएको छ । यहाँ आज आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार सरकारले आगामी दश वर्षमा