यात्रु ठगिएको गुनासोपछि स्थानीय तहको सक्रियता
१२ कात्तिक, फिदिम । पाँचथरको यासोकबाट निर्माणाधीन तमोर कोरिडोर सडक हुँदै तराईका जिल्ला झर्ने सवारी साधनमा यात्रु ठगिएको गुनासो सुनिएपछि समस्या समाधान गर्न स्थानीय तहले सक्रियता देखाएको छ । विगतमा यासोक–धरान सडकको प्रतिव्यक्ति रु ८०० भाडा लिँदै आएका यातायात व्यवसायीले