२ बैशाख २०८३, बुधबार
समाचार

प्रहरीको नागरिक सहायता कक्ष

११ असोज, गोरखा । जिल्ला प्रहरी कार्यालय गोरखाले चाडपर्वलाई लक्षित गरी सदरमुकाममा नागरिक सहायता कक्ष स्थापना गरेको छ । चाडपर्वका समयमा सर्वसाधारण नागरिकलाई पर्न सक्ने विभिन्न खालका समस्यालाई समाधान गर्न सजिलो होस् भन्ने उद्देश्यले बुधबार हरमटारी चोकमा सहायता कक्ष स्थापना