३ मङ्सिर, पर्वत । पर्वत जिल्ला अदालतले चालु आर्थिक वर्षलाई फैसला कार्यान्वयन वर्षका रुपमा घोषणा गरेको छ । आइतबार जिल्ला न्याय क्षेत्र समन्वय समितिको बैठकमा जिल्ला न्यायाधीश सूर्यबहादुर थापाले चालु आर्थिक वर्षका बाँकी आठ महीनालाई फैसला कार्यान्वयन वर्षका रुपमा घोषणा